लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

लन्डन । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९/२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन … Continue reading लेवान्डोस्की बने फिफा वर्ष खेलाडी